सामाजिक सञ्जालमा बलिउड अभिनेत्री उर्फी जाबेदको हर्कत बढ्दै , बक्षस्थल सीपि किराको खपटाले मात्र छोपेर दिईन् हट पोज • Osvevo

सामाजिक सञ्जालमा बलिउड अभिनेत्री उर्फी जाबेदको हर्कत बढ्दै , बक्षस्थल सीपि किराको खपटाले मात्र छोपेर दिईन् हट पोज

Loknath Rijal (Jhapa) May 11, 2022
0

आज उर्फी जावेदलाई कसले चिन्दैन ? उनको लोकप्रियता उनले देखाएको फेशनले नै पुष्टि गर्ने गरेको छ । ट्रोलिङका कारण होस् वा फेसन सेन्सका कारण उनी सधै चर्चामा रहन्छिन् । उनी सामाजिक सञ्जालमा फरक सनसनी बनेकी छिन्।उर्फीले आफ्नो पछिल्लो लुक फ्यानसँग सेयर गर्ने बित्तिकै त्यो केही मिनेटमै भाइरल हुन्छ। उर्फी जावेद कहिल्यै हेडलाइन बन्न छुटेकी छैनन् ।

उनले सधै चर्चा बटुलिनै रहेकि छिन् । उनले फेरि एकपटक आफ्नो पछिल्लो लुकको भिडियो सेयर गरेकि छिन् । यो भिडियोले सामाजिक सञ्जालमा तहल्का नै मच्चाएको छ । यस लुकमा उर्फी निकै हट देखिएकी छिन् । निलो रंग उनलाई एकदमै सुहाएको छ । उनले आफ्नो बक्षस्थल सीपि किराको खपटाले मात्र ढाकेकी छिन् । सानो पारदर्शी पातलो सल जस्तो लगाएकी छिन् तल तिर । उनको यो लुक निकै भाइरल भइरहेको छ ।

कतिपयले यो लुकलाई मन पराइरहेका छन् भने कतिपयले यसमा अश्लील टिप्पणी गरिरहेका छन् । एकजनाले लेखेका छन्,– ‘हे भगवान आज केही पनि नलगाउनुहोस्। एकजनाले लेखेका छन्– ‘तल पूर्ण रूपमा खुला छ। एकजनाले लेखे–मैले तल केही लगाएको देखेको छैन, यो लाइभ पोर्नोग्राफी हो। यसका साथै धेरैले अश्लील कमेन्ट पनि गरिरहेका छन् । हालै उर्फी जावेदका इन्स्टाग्राममा ३ मिलियन फलोअर्स छन् । उनीहरुले पनि मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर