उद्धव सिलवालको ‘रोलेक्स र गुचि’को चर्चा, १२ लाख बढीले हेरे • Osvevo

उद्धव सिलवालको ‘रोलेक्स र गुचि’को चर्चा, १२ लाख बढीले हेरे

Osnepal Admin (KTM) May 12, 2022
0

काठमाडौं।‘रोलेक्स र गुचि’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै १२ लाख दर्शकले हेरिसकेका छन् । निर्माता, निर्देशक तथा मोडल उद्धव सिलवाल अभिनित गीतमा गायक कुसल बरालको स्वर रहेको छ । आधा दर्जन बढि म्युजिक भिडियोका निर्माता–निर्देशक रहेका सिलवाल यो गीतमा भने आफै ‘फिचर्ड’ छन्।

गीतको भिडियोमा सिलवालसहित शैलि मल्ल, विना श्रेस्ठ र केहि अमेरिकन युवतिहरु देखिएका छन्। यस्तै भिडियोमा ग्याङ्ग ईस्टार भुमिकामा टेकेन्द बहादुर बिस्ट, लय नौपाने, शुुनिल अधिकारि रहेका छन्। गीतमा कमल पान्डेको सिनेमाटोग्राफी र साङ्कित उप्रेतिको र्र्याप छ। भिडियोका सहायक निर्माता राजेन्द्र क्षेत्री हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर