बुटवल विस्फोटपछि नेकपा बहुमत का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ • Osvevo

बुटवल विस्फोटपछि नेकपा बहुमत का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

Osnepal Admin (KTM) May 12, 2022
0

काठमाडौं-नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । चुनाव बहिस्कार गर्ने निर्णय लिएका बास्तोलालाई बिहीबार बिहान दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बास्तोला सहित तीन जनालाई पक्राउ गरेको बताइएको छ । काठमाडौंबाट दाङ गइरहेका थए । यसअघि बुधबार साँझ मात्र बुटवलमा प्रेसर कुकर बम विस्फोट भएको थियो।

उनीहरुधर्मेन्द्रलाई कम्तिमा शुक्रबार साँझसम्म नियन्त्रणमा लिने तयारीमा रहेको छ। धर्मेन्द्रसहितका नेताहरु नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही समयअघी मात्र अलग भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर