चितवन ।
चितवनकी लक्ष्मी नेपाली र रमेश नेपालीको रोचक छ प्रेम कहानी । बाबु आमाले हेरेका केटासँग लक्ष्मीले विबाह गर्न मानिन् र सुटुक्क प्रेमी रमेशसँग भागिन् ।
उनी भागेका केटा चितवन खैरेनीका हुन् । जुन उनको घर नजिकै पर्छ । तर विबाह गरेको धेरै लामो समयपछि लक्ष्मीले यस्तो अप्रिय कदम चालिन् की उनी सँधैका लागि अस्ताइन् ।
लक्ष्मी र रमेशका १ छोरा छन् । उनी विदेश जाने तयारी गरेका बेला रमेश पत्निको सम्र्पकमा आएर छोराका लागि प्रकृया अगाडी बढाएको भएता पनि पत्निसँग भने बोलचाल टुटेको थियो ।
लामो समयसम्म पति कोरिया बसेको र सम्पर्कविहिन भएको भन्दै तनावमा रहेकी लक्ष्मीले किन पति नेपाल आएको केही दिनमा नै यस्तो अप्रिय कदम चालिन् ?
के हो वास्तविकता ? रु के लक्ष्मीको मृत्यु रहस्यमय बनेको हो रु के भन्छन् लक्ष्मीका बाबु आमा ? हेर्नुहोस् यो भावविश्वल बनाउने यो भिडियो