संसदीय समितिका सदस्यहरू हेरफेर,रामकुमारी झाँक्री अर्थ समितिमा • Osvevo

संसदीय समितिका सदस्यहरू हेरफेर,रामकुमारी झाँक्री अर्थ समितिमा

Kabita Ghimire (KTM) August 09, 2022
0

काठमाडौं २४ साउन । संसदीय समितिका सदस्यहरू हेरफेर भएको छ ।

मंगलबार बसको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित तिनिधि सभाअन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यको नाम हेरफेर गरेका हुन् ।

उक्त संसदीय समितिका सदस्यहरू हेरफेर गर्ने सभामुखको निणर्य प्रति बैठकमा सहमति भएको थियो ।

जसमा हेरफेर गरिएकोमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थ समिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बुढा शिक्षा तथा स्वास्थ्य समिति परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर