८ वर्षकी छोरी र विदेशमा दु: ख गरेर परिवार पालेका श्रीमानको मायालाई लत्याएर कहाँ गइन् सुष्मा ? • Osvevo

८ वर्षकी छोरी र विदेशमा दु: ख गरेर परिवार पालेका श्रीमानको मायालाई लत्याएर कहाँ गइन् सुष्मा ?

Osnepal Admin (KTM) August 09, 2022 0

काठमाडौँ । चितवनका सिसन रानामगरकी पत्नि परपुरुषसँग लागेर पतिलाई सताइनन् मात्रै हैरान पारिन र लाखौँ रकम बोकेर अहिले फरार छिन् ।सिसन मलेसियामा बसेर दुख गरेर घर पठाएको पैसा बोकेर पति आउने बेलामा पत्नि सुष्मा गुरुगं भागेकी हुन् । लामो समयदेखि घरपविारसँग अलग भएर उनी छोरीसहित माइतीमा गएर बस्दै आएकी थिइन् । उनले पतिले अहिलेसम्म कमाएको ठूलो रकम बोकेर फरार भएको पति सुसनले आरोप लगाएका छन् ।

सुष्माले ८ वर्षकी छोरीलाई पनि माइतीमा छाडेर भागेको बताइएको छ । सुष्माले चालेको कदमले उनका माइती पनि निकै रुष्ट छन् । सुष्माका बाबुले छोरीले निकै नराम्रो काम गरेका कारण आँफ्ना लागि छोरी म रीसकेको प्रतिक्रिया दिएका छन् ।

सुष्माका पति सिसनले सुष्माले अहिलेसम्म कमाएर लगेको रकम हिसाब गरेर एक एक फिर्ता गर्न आग्रह गरेका छन् । उनका पतिले विशाल तामागं नाम गरेका युवकसँग सुष्मा गएको बताउँछन् ।सिसनले उनीहरु अहिले सिलगुडीमा लुकेर बसेको जानकारी पाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर


Warning: Undefined variable $frontpage_id in /home/osvevoco/public_html/wp-content/themes/osnepal-new/single-video.php on line 128

Warning: Trying to access array offset on value of type null in /home/osvevoco/public_html/wp-content/themes/osnepal-new/single-video.php on line 128

Warning: Trying to access array offset on value of type null in /home/osvevoco/public_html/wp-content/themes/osnepal-new/single-video.php on line 129

Warning: Trying to access array offset on value of type null in /home/osvevoco/public_html/wp-content/themes/osnepal-new/single-video.php on line 129

Fatal error: Uncaught TypeError: implode(): Argument #1 ($pieces) must be of type array, string given in /home/osvevoco/public_html/wp-content/themes/osnepal-new/single-video.php:129 Stack trace: #0 /home/osvevoco/public_html/wp-content/themes/osnepal-new/single-video.php(129): implode() #1 /home/osvevoco/public_html/wp-includes/template-loader.php(106): include('/home/osvevoco/...') #2 /home/osvevoco/public_html/wp-blog-header.php(19): require_once('/home/osvevoco/...') #3 /home/osvevoco/public_html/index.php(17): require('/home/osvevoco/...') #4 {main} thrown in /home/osvevoco/public_html/wp-content/themes/osnepal-new/single-video.php on line 129