ओलीले भाषण गर्दै गर्दा सहभागी होहल्ला गर्दै बाहिर निस्किए • Osvevo

ओलीले भाषण गर्दै गर्दा सहभागी होहल्ला गर्दै बाहिर निस्किए

Kabita Ghimire (KTM) August 09, 2022
0

काठमाडौं २४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाषण गरिएको समयमा सहभागी होहल्ला गर्दै बाहिर निस्किएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा सहभागी भएका ओलीले बोल्दै गर्दा सहभागीले होहल्ला गर्दै हल छाडेका हुन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा मन्तव्य दिँदै गर्दा सहभागी कार्यक्रमा छाडेर खाजा खान तर्फ लागेपछि ओलीले शान्त हुन आग्रह गर्दा पनि शान्त नभएपछि ओलीले आफ्नो भाषण २० मिनेट मै सकाए थिए ।

ओलीले वनस्पति बिना मानव जीवनको कल्पना गर्न बताए । कार्यक्रमा सुरुमा भने
वन तथा वातावरण मन्त्री प्रदीप यादव बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर