एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता • Osvevo

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

LC (KTM) August 09, 2022
0

काठमाडौँ-नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।एमालेका नेता र कार्यकर्ताको टोलीसहित जमलस्थित आयोगको कार्यालयमा पुगेर आज दल दर्ताका लागि आवेदना दिइएको हो ।

दर्तापछि प्रतिक्रिया दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरू निर्वाचनमा विना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट गर्नुभयो । आगामी मङ्सिर ४ गते निर्वाचन तोकिएपछि आयोगले दल दर्ताका लागि समय खुल्ला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर