विद्यालयमै दाजुले पिटे बहिनीलाई • Osvevo

विद्यालयमै दाजुले पिटे बहिनीलाई

Osnepal January 05, 2023
0

भक्तपुर, २१ पुस । भक्तपुरको चागुनारायण नगरपालिका( ९ फैढोकास्थित एउटा स्कुलमा दाजुले बहिनीमाथि कुटपिट गरेका छन् । देवी मावि कक्षा ९ मा अध्ययनरत रामेछाप खाणदेवी गाउँंपालिका(५ घर भई हाल सोही ठाउँंमा डेरा गरी बस्ने १५ वर्षीया विनिता श्रेष्ठलाई सोही स्कुलमा कक्षा १० मा पढ्ने दाजु वर्ष २० विनोदले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार बहिनीलाई स्कुल परिसमा कुटपिट भएको हो । घटनाबारे थप बुझ्न सुडाल प्रहरी प्रभागबाट प्रहरी घटनास्थल पुगेको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर