स्याङ्जा प्रहरी कार्यालयबाट हतकडी फुत्काएर भागेका २३ वर्षीय रमेश दुई दिनपछि समातिए • Osvevo

स्याङ्जा प्रहरी कार्यालयबाट हतकडी फुत्काएर भागेका २३ वर्षीय रमेश दुई दिनपछि समातिए

Osnepal January 06, 2023
0

काठमाडौं, २१ पुस;स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ परेका छन् ।

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते पक्राउ परेका थिए । पुस १८ गते दोस्रो पटक म्याद थपका लागि अदालत लगेर हिरासतमा राख्ने क्रममा उनी हतकडी फुत्काएर भागेका थिए ।

प्रहरी कार्यालयको बार नाघेर भागेका उनलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हिरा सुनार घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर