उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबिच भेटवार्ता • Osvevo

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबिच भेटवार्ता

LC (KTM) January 06, 2023
0

काठमाडौं, २२ पुस । उपप्रधान तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै भेटमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ । एक साताअघि राजदूत थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर