मकवानपुरमा भरुवा बन्दुकसहित ५२ वर्षीय मंगल पक्राउ • Osvevo

मकवानपुरमा भरुवा बन्दुकसहित ५२ वर्षीय मंगल पक्राउ

Osnepal January 06, 2023
0

मकवानपुर, २२ पुस । गढी गाउँपालिका(७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर