म फेरि नेपाली कांग्रेसमा फर्किन्न, मेरो पछाडि फर्किने बानी छैन : स्वर्णिम वाग्ले • Osvevo

म फेरि नेपाली कांग्रेसमा फर्किन्न, मेरो पछाडि फर्किने बानी छैन : स्वर्णिम वाग्ले

LC (KTM) April 01, 2023
0

काठमाडौं, १४ चैत-राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् । रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन् ।

‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेरि नेपाली कांग्रेसमा फर्किन्न। मेरो पछाडि फर्किने बानी छैन। गण्डकी प्रदेशको पानी खाएको छु,’  उनले भने ।यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर