मिटरब्याज पीडितको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीको चासो • Osvevo

मिटरब्याज पीडितको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीको चासो

Osnepal April 02, 2023
0

काठमाडौं, १९ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । 

पीडितहरुको स्वास्थ्य अवस्था परीक्षण भइरहेको स्थल अनामनगरमा पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

 

यही १३ चैतदेखि काठमाडौंमा न्यायका लागि संघर्षरत उनीहरुको उपचारमा कमी हुन नदिन उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिएका छन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर