मिटरब्याजपीडित र सरकारबीच वार्ता • Osvevo

मिटरब्याजपीडित र सरकारबीच वार्ता

Osnepal April 10, 2023
0

काठमाडौं, २७ चैत । मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो । 

मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो । 

तर, अर्काे मिटरब्याजपीडितको समूहले अस्वीकार गर्दै आएको थियो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर