कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो • Osvevo

कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

Osnepal April 10, 2023
0

सुर्खेत, २७ चैत । नेकपा एमालेले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ ।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर