‘डिभोर्सपछि मुख नहेर्ने, देखी नसहने र नराम्रो बोल्ने परिपाटीको अपवादको रुपमा आएका हौ - शंकर क्षेत्री • Osvevo

‘डिभोर्सपछि मुख नहेर्ने, देखी नसहने र नराम्रो बोल्ने परिपाटीको अपवादको रुपमा आएका हौ – शंकर क्षेत्री

Osnepal Admin (KTM) April 11, 2023
0

काठमाडौं -बबिता बानियाँ जेरी र शंकर क्षेत्रीले एक साथ काम गरेका छन् । सम्बन्ध विच्छेदको पाँच महिनापछि यी दुईले एक साथ काम गरेका हुन् । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा यी दुईको सम्बन्ध विच्छेद भएको थियो । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् ।

छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । कामको हिसाबले रमाइलो भएको शंकरले बताए । ‘डिभोर्सपछि मुख नहेर्ने, देखी नसहने र नराम्रो बोल्ने परिपाटीको अपवादको रुपमा आफुहरु आएको उनले बताए । बच्चाको कारण बेलाबेलामा भेट भइरहने पनि शंकरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर