न्यायाधीश भुवन गिरी पक्राउ • Osvevo

न्यायाधीश भुवन गिरी पक्राउ

Osnepal April 11, 2023
0

काठमाडौं, २९ चैत । वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।

पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।

कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर