कञ्चनपुर, ३० चैत-कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
दोधारा–चाँदनी–१० कुतियाकभरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
बिहीबार ३६ ग्राम ३४ मिलिग्रामसहित भारतीय नागरिक सन्तोष हिरालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।