‘साकी साकी’ मा यी नेपालीले गरे धमकदार डान्स, डान्स देखे पछि नोराले गरिन् यस्तो कमेन्ट • Osvevo

‘साकी साकी’ मा यी नेपालीले गरे धमकदार डान्स, डान्स देखे पछि नोराले गरिन् यस्तो कमेन्ट

Osnepal Admin (KTM) April 15, 2023
0

काठमाडौँ -बलिउड नायिका तथा डान्सरको नोराको गीतमा नेपालीले नाचेको भिडियो भाइरल बनेको छ । भाइरल भिडियोमा सामाजिक सञ्जालमा ३ करोड भ्युज पाएको छ । भिडियोमा विभन्न खालका प्रतिकृया आइरहेका छन् ।

भिडियोमा स्वयम नोरा फतेही देखी सुस्मिता सेनले पनि लाइक कमेन्ट गरेका छिन् । नोराको यो गीत २०१९ मा रिलिज भएको थियो । नोराले भिडियोमा मायाको इमोजीको साथ प्रतिक्रिया दिएकी छन् ।

भिडियोमा ती व्यक्तिको उर्जा, एक्सप्रेशन र डान्स मुभलाई निकै रुचाइएको छ । एक प्रयोगकर्ताले यो भिडियोमा टिप्पणी गरेका छन्, ‘उमेर साँच्चै एउटा अंकमात्र हो।’उही समयमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘सपनालाई पछ्याउने कुनै उमेर हुँदैन।

यो गीत जोन अब्राहमको फिल्म ‘बाटला हाउस’ मा राखिएको छ । हालै नोराले अन्तर्राष्ट्रिय र्याहपर निक्की मिनाजसँग डर्टी लिटिल सेक्रेट गीतको लागि सहकार्य गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर