प्रेमी भिक्टरसँग बिवाह गर्न लागेकी कलाकार रियाशा दाहालले दियन् ‘ब्याचलर पार्टी’ • Osvevo

प्रेमी भिक्टरसँग बिवाह गर्न लागेकी कलाकार रियाशा दाहालले दियन् ‘ब्याचलर पार्टी’

Osnepal April 30, 2023
0

काठमाडौँ । कलाकार रियाशा दाहालले ‘ब्याचलर पार्टी’ दिएकी छन् । काठमाडौँको बुढानिलकन्ठस्थित पार्क भिलेज रेष्ट्रोमा ‘ केही नजिकका साथीलाई ‘ब्याचलर पार्टी’ दिएकी हुन् । ‘ब्याचलर पार्टी’ को तस्बिर पार्टीमा सहभागीले सामाजिक सञ्जालबाट शेयर गरेका छन् । तस्विर उनीहरु निकै खुशी र रमाइलो गरेको अबस्थामा देखा परेका छन् ।

लामो समय देखी भिक्टर पौडेलसँग प्रेममा रहेका उनीहरुले २० गते बिहे गर्दैछन् । बिहेको कार्ड यस अघि सामाजिक संजालमा भाइरल बनेको थियो । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् । रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ । भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर