पुर्व गृहमन्त्री खाँड पक्राउ गरी टेकु लगियो, आजै अदालतमा उभ्याईने • Osvevo

पुर्व गृहमन्त्री खाँड पक्राउ गरी टेकु लगियो, आजै अदालतमा उभ्याईने

Osnepal May 10, 2023
0

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्ब गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार पुर्ब गृहमन्त्री खाँडलाइ प्रहरी परिसर टेकु लगिएको छ । उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर