इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट • Osvevo

इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

Osnepal May 10, 2023
0

काठमाडौं, २७ वैशाख । इङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएकाे छ ।  कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपीओ बिक्री खुला गरेको थियो ।

 १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेकाे आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को  योग्य आवेदन परेकाे थियाे । योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर