सुर्खेतमा भरूवा बन्दुकसहित तीनजना पक्राउ • Osvevo

सुर्खेतमा भरूवा बन्दुकसहित तीनजना पक्राउ

Osnepal May 12, 2023
0

सुर्खेत, २९ वैशाख । पञ्चपुरी नगरपालिका-१० बस्ने ४५ वर्षीय जगतबहादुर खत्रीसहित तीनजनालाई भरूवा बन्दुक ३ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले जगत बहादुर खत्रीसहित ३ जनाको घरबाट उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर