जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान • Osvevo

जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान

Osnepal May 12, 2023
0

काठमाडौं, २९ वैशाख । जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ ।

 

जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो ।  

मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर