अत्तरियाबाट लागूऔषधसहित देउवा पक्राउ • Osvevo

अत्तरियाबाट लागूऔषधसहित देउवा पक्राउ

Osnepal May 12, 2023
0

धनगढी, २९ वैशाख-कैलालीमा लागूऔसधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–२ अत्तरिया चोकबाट ५ सय १० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका ३३ वर्षीय विक्रम देउवालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनको साथबाट लागूऔषध फेला पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर