जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने • Osvevo

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने

LC (KTM) May 13, 2023
0

सिन्धुपाल्चोक – मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर