आज भारतीय अभिनेत्री परिणीति चोपडाको इंग्गेजमेन्ट • Osvevo

आज भारतीय अभिनेत्री परिणीति चोपडाको इंग्गेजमेन्ट

LC (KTM) May 13, 2023
0

नयाँदिल्ली, ३० बैशाख । आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इंग्गेजमेन्ट हुदैँछ । दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन । त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर