काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेन शाहको घोषणा • Osvevo

काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर बालेन शाहको घोषणा

Osnepal Admin (KTM) May 13, 2023
0

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमाएक स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुनर ।

उनले १०२ मा फोन गरेर बिना शुल्क यो सेवा लिन सकिने बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर