भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु • Osvevo

भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

Osnepal Admin (KTM) May 13, 2023
0

धनगढी, ३० वैशाख-दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर