नारायणी नदीमा डुबेर  १२ वर्षीय आशिषको मृत्यु • Osvevo

 नारायणी नदीमा डुबेर  १२ वर्षीय आशिषको मृत्यु

Osnepal Admin (KTM) May 14, 2023
0

चितवन, ३१ वैशाख – भरतपुर महानगरपालिका-३ मुनलाइट बोर्डिङ स्कूल पछाडि नारायणी नदीमा डुबेर सोही महानगरपालिका-४ यज्ञपुरी बस्ने होम बहादुर खत्रीको छोरा १२ वर्षीय आशिष खत्रीको शनिबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उद्दार गरी सरकारी अस्पताल भरतपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर