पोखरीमा डुबेर मामाघर गएका १४ वर्षीय अनिषको मृत्यु • Osvevo

पोखरीमा डुबेर मामाघर गएका १४ वर्षीय अनिषको मृत्यु

Osnepal Admin (KTM) May 14, 2023
0

सर्लाही, ३१ वैशाख -बिष्णु गाउँपालिका-५ बस्ने जितेन्द्र रायको छोरा १४ वर्षीय अनिष राय यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

भारतको बिहार सितामढी ग्राम पंचायत बगहा-२ मामा घर गएकोमा मामाघर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर