भक्तपुरको एक काठ गोदाममा आगलागी • Osvevo

भक्तपुरको एक काठ गोदाममा आगलागी

Osnepal Admin (KTM) May 14, 2023
0

काठमाडौं, ३१ वैशाख- भक्तपुरको काठ गोदाममा आगलागी भएको छ । भक्तपुरको चुनदेवी-५ मा रहेको काठ गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । तर, क्षतिको विवरण आउन बाँकी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर