नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ • Osvevo

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ

Osnepal Admin (KTM) May 14, 2023
0

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । रायमाझीलाई प्रहरीले बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । सोही समयदेखी उनी फरार रहेका थि€ए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर