काठमाडौंमा वर्षा जारी • Osvevo

काठमाडौंमा वर्षा जारी

Osnepal Admin (KTM) May 14, 2023
0

काठमाडौं, ३१ वैशाख -पश्चिमी र स्थानीय वायुको प्रभावका कारण काठमाडौंसहित वाग्मती प्रदेश र कोसी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं, मकवानपुर, धादिङ, धनकुटा, तेह्रथुमलगायतका जिल्लाहरूमा वर्षा भइरहेको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर