एनएमबी बैंकको एटिएम सेवा आज राती बन्द हुने • Osvevo

एनएमबी बैंकको एटिएम सेवा आज राती बन्द हुने

Osnepal May 15, 2023
0

काठमाडौं, १ जेठ । एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज राती देखी भोली बिहानसम्म सेवा बन्द हुन लागेको हो ।

‘मिति २०८० जेठ १ गते सोमबार राती १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर