नक्कली भुटानी शरणार्थी प्रकरण :टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराईदै • Osvevo

नक्कली भुटानी शरणार्थी प्रकरण :टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराईदै

Osnepal May 15, 2023
0

काठमाडौं, १ जेठ । नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठस्थित निवासवाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

शनिवार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर