शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँ • Osvevo

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँ

Osnepal May 15, 2023
0

काठमाडौं, १ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुन लागेका हुन ।

दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लब एक आपसमा भिडनेछन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, तीन बजे नै खुमलटार र मच्छिन्द्र क्लब आमुने सामुने हुनेछन् । जुन खेल एन्फा कम्प्लेक्स, सातदोवाटोमा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर