प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बिच भेटबार्ता • Osvevo

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बिच भेटबार्ता

Osnepal May 15, 2023
0

काठमाडाैं, १ जेठ  ।  प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बिच भेटवार्ता भएकाे छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको  हाे ।

संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने ? लगायतका बिषयमा दुवै बिचमा छलफल भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर