अयोध्यास्थित राम मन्दिरको दर्शन गरे पूर्वराजा ज्ञानेन्द्र शाहले • Osvevo

अयोध्यास्थित राम मन्दिरको दर्शन गरे पूर्वराजा ज्ञानेन्द्र शाहले

Osnepal Admin (KTM) May 15, 2023
0

काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले अयोध्यास्थित राम मन्दिरको दर्शन गरेका छन् । शाहले आइतबार राम मन्दिर पुगेर भगवान रामको दर्शन गरेका हुन् ।

शाहसँगै पत्नी कोमलले पनि राम मन्दिर पुगेर भगवान रामको दर्शन गरेको शाहको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर