मोबाइल चार्जमा लगाएर मोबाईल चलाउँने क्रममा करेन्ट लागेर २५ वर्षीय रोहनको मृत्यु • Osvevo

मोबाइल चार्जमा लगाएर मोबाईल चलाउँने क्रममा करेन्ट लागेर २५ वर्षीय रोहनको मृत्यु

Osnepal Admin (KTM) May 15, 2023
0

काठमाडौं, १ जेठ – गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने चितवन घर भएका २५ वर्षीय रोहन खड्काको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

मोबाइल चार्जमा लगाएर मोबाईल चलाउँने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि शखंरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर