साझाको नयाँ बिजुली बस पाटनढोका–रत्नपार्क– जोरपाटी रुटमा चल्ने • Osvevo

साझाको नयाँ बिजुली बस पाटनढोका–रत्नपार्क– जोरपाटी रुटमा चल्ने

Osnepal May 15, 2023
0

ललितपुर, १ जेठ । साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ । पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजवाट सुरु हुनेछ ।

उनका अनुसार  सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर