नक्कली भुटानी शरणार्थी प्रकरण : आरजु र मञ्जुलाई किन पक्राउ नगरेको भन्दै काठमाडौँमा प्रदर्शन • Osvevo

नक्कली भुटानी शरणार्थी प्रकरण : आरजु र मञ्जुलाई किन पक्राउ नगरेको भन्दै काठमाडौँमा प्रदर्शन

Osnepal May 15, 2023
0

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु आरजु राणा र मञ्जु खाँडलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।

काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार बिराेधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

उनीहरुले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दबाब स्वरुप प्रदर्शन गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर