प्रतिनिधिसभा बैठक: भ्रष्टचार निवारण बिद्येयक छलफलका लागि समितिमा पठाईयो • Osvevo

प्रतिनिधिसभा बैठक: भ्रष्टचार निवारण बिद्येयक छलफलका लागि समितिमा पठाईयो

Osnepal May 15, 2023
0

काठमाडौं, १ जेठ । प्रतिनिधिसभा बैठकले भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयकलाई सबन्धित समिति पठाएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले सो बिद्येयक दफावार छलफलका लागि सबन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्विकृत भएको घोषणा गर्दछु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर