गोरूले हानेर डोटीमा लक्ष्मीको ज्यान गयो • Osvevo

गोरूले हानेर डोटीमा लक्ष्मीको ज्यान गयो

Osnepal May 15, 2023
0

धनगढी, १ जेठ-गोरूले हानेर डोटीमा एक महिलाको ज्यान गएको छ ।

जोरायल गाउँपालिका–३ रावतकट्टेकी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरूले हान्दा ज्यान गएको प्रहरीको भनाइ छ ।

गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर