सारा अली खान र विक्की कौशलले पहिलो पटक अभिनय गरेको फिल्म 'जरा हटके जरा बचके' को ट्रेलर यस्तो बनेर आयो • Osvevo

सारा अली खान र विक्की कौशलले पहिलो पटक अभिनय गरेको फिल्म ‘जरा हटके जरा बचके’ को ट्रेलर यस्तो बनेर आयो

Osnepal Admin (KTM) May 15, 2023
0

काठमाडौं -बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा विक्की र सारा श्रीमान(श्रीमतीको भूमिकामा देखिएका छन्। ट्रेलरमा उनीहरुले सम्बन्ध विच्छेद गर्न चाहेको देखाइएको छ ।

लक्ष्मण उतेकरले निर्देशन गरेको फिल्ममा दिनेश भिजान र ज्योति देशपान्डेको लगानी छ। यस फिल्ममा सारा र विक्की पहिलो पटक एकसाथ देखिँदैछन्।यो फिल्मलाई मनिष प्रधानले सम्पादन गरेका हुन्। फिल्म जुन २ देखि प्रदर्शन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर