आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि • Osvevo

आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि

LC (KTM) May 15, 2023
0

काठमाडौं, १ जेठ-नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर १०९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २२ जना संक्रमण मुक्त भएका छन् । हाल देशमा ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर