नक्कली भुटानी शरणार्थी प्रकरण: आज नेकपा एसले काठमाडौंमा प्रदर्शन गर्ने • Osvevo

नक्कली भुटानी शरणार्थी प्रकरण: आज नेकपा एसले काठमाडौंमा प्रदर्शन गर्ने

Osnepal May 18, 2023
0

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा नेकपा एकीकृत समाजवादीले आज बिरोध प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीकाा उपमहाचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिँउसो ३ बजे माइतितघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर