कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्ने • Osvevo

कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्ने

Osnepal May 18, 2023
0

काठमाडौ, ४ जेष्ठ . कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ। लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको शेयर बिक्रि गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनिलाई खरिद गर्न सार्वजlgक सूचना जारी गरेको थियो। तर, कुनै पनि संस्थापक शेयरधनिले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन व्यक्ति तथा संस्थाहरुको लागि आवेदन माग गरेको हो ।

संस्थापक शेयरधनी रमेश तिवारीले आफ्नो नाममा रहेको ६ हजार ६ सय बिक्ता शेयर बिक्रि गर्न लागेका x’g eg] कमलप्रसाद भुसाल र मोति प्रसाद पौडेलले पनि  ५, ५ हजार कित्ता र अर्का शेयरधनL इन्द्र बिक्रम मल्लको नाममा रहेको ३ हजार १ सय कित्ता गरि कुल १९ हजार ७ सय कित्ता शेयर लघुवित्तल बिक्रि गर्न लागेको xf] .

उक्त शेयर किन्न इच्छुक साविक संस्थापक शेयरधनि बाहेक अन्य व्यक्ति तथा संस्थालाई १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन कम्पनीले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर