संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता • Osvevo

संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

Osnepal May 18, 2023
0

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

तर, ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर